चलचित्र ‘हजार जुनीसम्म’ युट्युब ट्रेन्डिङको एक नम्बरमा (चलचित्रसहित)

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०३:०२ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘हजार जुनीसम्म’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । तीन दिन अगाडि युट्युबमा अपलोड गरिएको ‘हजार जुनीसम्म’ ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो ।  

तीन दिनमा २९ लाखले हेरिसकेको चलचित्रमा आर्यन सिक्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, सञ्चिता लुइँटेल, शिवहरि पौडेल अनुभव रेग्मीलगायत कलाकारको अभिनय रहेको छ । 

चलचित्र निर्देशन विकाश आचार्यले गरेका हुन् ।