काठमाडौं । अमेरिकामा केहि हप्ताबाट हराइरहेकी नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेशले हत्या गरेको निचोडमा अमेरिकी प्रहरी पुगेको छ ।
प्रहरीको पत्रकार सम्मेलन तथा भट्ट पक्राउसँगै यो कुरा सार्वजनिक भएको हो। नरेश भट्टलाई श्रीमती मारेको अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले गिरफ्तार गरेको छ।
भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नव म्क्ब्ध्आमा काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।
उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्।