काठमाडौं । बुधवार(आज) सुनको मूल्य स्थिर देखिएको छ ।
आज सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।