काठमाडौं । आइतबार(आज) छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।