काठमाडौँ । सेयर बजार मंगलबार १६.२७ अंकले बढेर २०४५.६९ अंकमा पुगेको छ। सोमबार १८.०३ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि बढेको हो ।
आज सेयर बजारमा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेका १३ वटै उपसमूहको कारोबारमा वृद्धि भएको छ।