कबड्डी–४ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय १४ बैशाख २०७९, बुधबार ०४:४३ मा प्रकाशित

काठमाडौँ। चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर बुधबार(आज) दिउँसो सार्वजनिक भएको हो।

 रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगायत कलाकार मुख्य भूमिका छ।  

 कबड्डी–४ को रिलिज डेट परिवर्तन भएको छ। अब ‘कबड्डी–४’ दर्शकले जेठ १३ गते हेर्न पाउनेछन्।