नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्ट घाइते

न्युजलय १५ चैत २०७९, बुधबार ०१:५२ मा प्रकाशित

काठमाडौं । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।

भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर मंगलबार घाइते भएका हुन् । विष्टलाई ब्लुक्रस अस्पताल लगिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।