काठमाडौं । सेयर बजार सोमबार बढेको छ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंकले बढेको हो। सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ।
बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो। २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो।