काठमाडौं । बिहिबार (आज) सुनको भाउ बढेको छ । । सुन आज प्रतितोला ५०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकेको छ।
चाँदीको भाउ भने स्थिर रहँदै तोलामा एक हजार २५५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।