पथरी । मोरङको पथरी शनिस्चरे ७ स्थित लामा टोलमा एक १५ वर्षीया बालिकाको हत्या भएको छ । सुम्नीमा होटलमा कार्यरत १५ वर्षीया ज्ञान कुमारी राईको टाउको छिनाएर हत्या गरिएको हो ।
स्थानीय पञ्चायत मा विमा कक्षा ७ मा अध्यानरत मृतक बालिका सोही ठाउँको मामाघरमा १ वर्षदेखि बस्दै आएकी थिइन् ।