वर्षा सिवाकोटीले दिइन् प्रकाश सुवेदी विरुद्ध उजुरी

न्युजलय ८ पुस २०७८, बिहिबार ०३:०६ मा प्रकाशित

 काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले  रंगकर्मी पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । 

बर्षाले सुवेदीलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रेस काउन्सिलमा निवेदन दिएकी हुन् ।

कार्यक्रम रजटपटमा आफ्नो व्यक्तिगत कुरा निकालेर घोचपेच गरेको भन्दै बर्षाले उनीमाथि उजुरी दिएकी हुन् ।