काठमाडौँ । आज सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० कायम भएको महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य चार हजार ३५५ रुपैयाँ कायम भएको छ ।