आजको सुनचाँदीको मूल्य

न्युजलय २३ माघ २०७८, आइतबार ११:३२ मा प्रकाशित

काठमाडौं । आइतबार (आज) सुनको मूल्य स्थिर रहेको छ । 

शुक्रबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।