मतगणनाको सही तथ्यांक कहाँ हेर्ने ?

न्युजलय ७ मङ्सिर २०७९, बुधबार ०५:२४ मा प्रकाशित

इटहरी । निर्वाचनमा मतगणनाको परिणामहरु प्राप्त भइरहेका छन् । विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरुमा पनि समय समयमा तथ्यांकहरु सार्वजनिक भइरहेका छन्, तर ती सबै सत्य नहुन सक्छन् । 

भ्रमात्मक तथ्यांकहरुसमेत सार्वजनिक भइरहेकोले तपाइ झुक्किइरहनुभएको छ भने निर्वाचन आयोगको पोर्टलमा जानुहोस् । त्यहाँ तपाइले ढिलै भएपनि पक्का सुचना पाउनुहुनेछ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा :- https://result.election.gov.np/ElectionResultCentral2079.aspx 

प्रदेशसभा सदस्य निर्वाचनको नतिजा :- https://result.election.gov.np/ElectionResultState2079.aspx