बुटवल । बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।