विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच हुने

न्युजलय १९ चैत २०७८, शनिवार ०१:०५ मा प्रकाशित

काठमाडौँ । आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । साथै विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुने भएको छ ।

 

त्यस्तै सोहि दिन इङल्याण्डले आफ्नो पहिलो खेल इरानविरुद्ध खेल्ने भएको छ ।