बढ्यो सुनको भाउ

न्युजलय २४ चैत २०७८, बिहिबार १२:१७ मा प्रकाशित

  काठमाण्डौ । सुनको भाउ बिहिबार (आज) तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।