दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

न्युजलय २५ कार्तिक २०८२, सोमबार ०३:३८ मा प्रकाशित

काठमाडौँ । दार्चुलामा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।