घट्यो सुनचाँदीको मूल्य

न्युजलय ५ असोज २०७९, बुधबार ११:२० मा प्रकाशित

काठमाडौं ।  बुधवार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

आज छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आज चाँदी प्रति तोला १ हजार  १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।