पहिलेका मदन र मुना
हुन्थे सालका दुना
केही अप्ठ्यारो परेनी
टुट्दैन थ्यो मायाको तुना ।।
अहिलेका मुना, बोलिसक्नु छैन
के हो खोइ ? भाइ घट्दै घट्दैन
हात उज्याई हाल्ने, केस पकाई हाल्ने
अब त मुनालाई नहेरी जीवन बिताउने ।।
विनोद भट्टराई
रामधुनी–५, झुम्का