काठमाडौँ । सोमबार (आज) सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।
यो सँगै आज प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ।