मेयर बालेनः मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु

न्युजलय २५ असार २०७९, शनिवार ०९:३१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने बताएका छन्।

शाहले शनिबार सामाजिक सञ्जालमार्फत यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन्।

उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। ’