चीन । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
बेइजिङको समय अनुसार आइतबार बिहान ७ः५४ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।
स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको बताएका छन् ।