काठमाण्डौ । भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।
दिल्लीको गोकुलपुरीमा गएराति लागेको आगोमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ ।