काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाली राष्ट्रिय टिमको हौसला बढाउन श्रीलंका प्रस्थान गरेका छन् ।
एशिया कपमा भोलि (सोमबार) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग हार व्यहोरेको थियो ।
लामिछानेसँग श्रीमती निकिता पौडेल र नेता दिपक बोहोरापनि श्रीलंका प्रस्थान गरेको रास्वपाले जनाएको छ ।