बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

न्युजलय ७ मङ्सिर २०८०, बिहिबार ०६:०० मा प्रकाशित

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।


झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।