काठमाडौं महानगरपालिकामा मतगणना सुरु

न्युजलय ३१ बैशाख २०७९, शनिवार ०४:२१ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।


स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको आज बिहान करिब पौने १० बजेदेखि मतगणना सुरु गरिएको हो ।


काठमाडौं–१ र ३२ नम्बर वडाबाट मतगणना सुरु गरिएको जनाइएको छ ।