भारतमा एकैदिन थपिए ३ लाख ४५ हजार कोरोना संक्रमित

न्युजलय ७ माघ २०७८, शुक्रबार ०७:५३ मा प्रकाशित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।


यही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ ।


यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको छ ।


भारतमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेको छ ।