काठमाण्डौ । सरकारले बिहीबार(भोली) सार्वजनिक विदा दिने तयारी गरेको छ ।
यसको लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गर्नेछ ।
बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।