भोली सार्वजनिक बिदा

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०८:३८ मा प्रकाशित

 काठमाडौं । बिहीबार(भोली) सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । 

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।