काठमाण्डौ । राष्ट्रियसभाको बैठक यही माघ १७ गते बस्ने भएको छ । संघीय संसद् सचिवालयले बिहीबार(आज) सूचना जारी गर्दै बैठक माघ १७ गते दिउँसो १ बजे बस्ने जनाएको हो ।
यसअघि संसद् सचिवालयले माघ २ गते सूचना जारी गर्दै बैठकको सूचना पछि प्रकाशित गर्ने जनाएको थियो ।