काठमाडौँ । काठमाडौँमा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ ।
साँझ ५ बजे ३ म्याग्निच्युडको भूकम्प गएको हो ।