काठमाडौ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६७ प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।
कार्यालयको बुधवार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।