काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् ।
प्रहरीका अनुसार उनी हिजो राती लगभग पौने नौ बजे मृत्य अवस्थामा भेटिएकी हुन् ।
प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।
उनले अस्ति शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजीक संजालमा स्टाटससमेत लेखेकी थिईन् ।
अहिले प्रहरीले एक जनालाई समातेर अनुसन्धान सुरु गरेको छ ।