घट्यो सुनको मूल्य

न्युजलय ३० बैशाख २०८३, बुधबार ११:३६ मा प्रकाशित

काठमाडौँ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य ५ हजार ७ सय १० रुपैयाँ कायम भएको छ ।