भरतपुरमा मतान्तर बढाउँदै रेणु

न्युजलय ५ जेठ २०७९, बिहिबार १२:५३ मा प्रकाशित

काठमाडौं । भरतपुर महानगर प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर बढाएकी छिन् ।

बिहीबार करिब ५ बजेतिरको मत परिणामअनुसार रेनुले १४ हजार ३७७ मत ल्याएकी छन् । त्यस्तै सुवेदीले सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् ।

यो रेनु र सुवेदीको २९४६ को मतान्तर हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।