लमजुङ ताँजेगाउँमा भूकम्प

न्युजलय २२ जेठ २०८१, मङ्गलबार ०४:४६ मा प्रकाशित

काठमाडौं । लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा भूकम्प गएको हो ।