एकैपटक २५९८ प्रहरी जवानको सरुवा

न्युजलय २८ चैत २०७८, सोमबार ०२:४४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीमा कर्यारत दुई हजार पाँच सय ९८ प्रहरी जवानको सरुवा भएको छ ।


नेपाल प्रहरीको प्रधान कार्यालय, मानव स्रोत विकास विभागले आवश्यकताका आधारमा प्रहरी जवानको बढुवा भएको जनाएको छ ।


पजनीमा परेका प्रहरी जवानको ०७९ वैशाख महिनादेखिको तलबभत्ता सरुवा भएकै दरबन्दीबाट पाउने प्रबन्ध मिलाइएको छ ।