काठमाडौं । भारतमा थप १ हजार ४८४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा १२९ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ५ लाख १६ हजार ५१० पुगेको छ ।
भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय सङ्क्रमित छन्। भारतमा पनि बिस्तारै सङ्क्रमित र मृतकको सङ्ख्या घट्ने क्रममा छ।