गगन थापालाई डेंगी

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ०८:३८ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।

बिहीबारदेखि थापालाई ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको र घरमै आराम गरिरहेको बताइएको छ ।