काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाँण्डेलाई सितल निवासमा भाइटीका लगाइदिएकी छन् । शुभसाइत ११ बजेर २ मिनेटमा उनले सरकारी निवासमा बोलाएर टिका लगाइदिएकी हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका छन्। कमलादीस्थित बहिनी शोभाको घरमै पुगेर टिका लगाएका हुन् ।