एजेन्सी । जापानको राजधानी टोकियोमा बुधाबार शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ भूकम्पको ठूलो धक्का महसुस गरिएको बताइएको छ ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।