काठमाडौं । काग्रेस १४ औं महाधिवेशनमा नेतृ सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवार दिने भएकी छन् ।
उनले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने भएकी हुन् ।
नेता शेखर कोइराला सभापतिका लागि उम्मेदवारी दिने तयारी गरिरहँदा कोइराला परिवारभित्रकै सदस्य सुजाता भने सिंहको समूहमा देखिएकी छन् ।