आज देशभर सार्वजनिक बिदा

न्युजलय ३० बैशाख २०७९, शुक्रबार १२:४१ मा प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते सरकारले सार्वजनिक बिदा दिएको छ । 

 

गृह मन्त्रालयले सूचना जारी गर्दै मतदानका दिन सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

 

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।