नेपाल प्रहरीका ११७० असईको सरुवा

न्युजलय २६ पुस २०७८, सोमबार ०१:३५ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार १ हजार १७० प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ । 

 

कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।