चितवन । एमालेको दशौं महाधिवेशनमा भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
अध्यक्षमा केपी शर्मा ओलीले ४०० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् ।
विद्युतीय मेसिनबाट भएको चुनावको नतिजा केहीबेरमै सार्वजनिक हुने नेकपा एमालेको निर्वाचन आयोगले जनाएको छ ।
कुल २ हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मत दिएका थिए ।