बहुमुल्य पत्थर रुबी खोज्ने नेपाल सरकारको घोषणा

न्युजलय १५ जेठ २०७९, आइतबार १०:३३ मा प्रकाशित

काठमाडौ । नेपालमा बहुमुल्य पत्थर रुबीको खोजी गर्ने नेपाल सरकारले घोषणा गरेको छ । 

धादिङको रुबीभ्यालीमा रहेको रुबी तथा पत्थरको खोजीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको अर्थमन्त्री शर्माले बताए ।