भोलि सार्वजनिक बिदा

न्युजलय १९ बैशाख २०७९, सोमबार ०८:५८ मा प्रकाशित

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इदका अवसरमा सरकारले मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।