काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ ।
उनको स्वकीय सचिवालयका अनुसार आलेलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले मन्त्री आले मन्त्री निवासमा आराम गरिरहेको र स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ ।