भोलि टीकाको शुभ साइत : देशअनुसार फरक समय

न्युजलय ६ कार्तिक २०८०, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौं । मंगलबार विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 


त्यसो त दिनैभरी शुभ साइत रहेकोमा उक्त समय विशेष रहेको बताइएको छ । 


समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेको छ ।